Introduction
राजस्व चुहावट नियन्त्रणको कार्यमा सहजीकरण र प्रभावकारिता ल्याउन यस कार्यालयले २०६९ सालदेखि कार्यालयको रुपमा कार्य सञ्चालन गर्दै आएको छ ।
राजस्व चुहावट हुन नदिन, नियन्त्रण र रोकथाम कार्यलाई प्रभावकारी बनाउन राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धी कसुरमा अनुसन्धान, तहकिकात र अभियोजन गर्ने कार्य यस कार्यालयले गर्ने गर्दछ ।
कार्यालयको कार्य क्षेत्र
- भौगोलिक:- दोलखा, रामेछाप, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, रसुवा, धादिङ्ग, नुवाकोट, काभ्रेपलान्चोक र सिन्धुपलान्चोक गरी जम्मा १६ जिल्ला ।
- कानूनी:- (क) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ तथा नियमावली २०७०,
(ख) विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र नियम २०२०
राजस्व चुहावटका क्षेत्रहरू
१. पैठारीतर्फ
- मालवस्तु फरक पारी घोषणा गर्ने ,
- न्यून बिजीकरण गरी मूल्य घोषणा गर्ने,
- मालवस्तुको परिमाण फरक पारी घोषणा गर्ने ।
२. मुल्य अभिवृद्धि कर तर्फ
- विजक जारी नगरी बिक्री गर्ने,
- खरिद एवं आयातको स्रोत विना विजक जारी गर्ने, Read More
   News and Notices
Sorry! Data is not avialable.
Tender_Notice
Published Date: 2025-07-30
Tender_Notice
Published Date: 2025-05-22
Tender_Notice
Published Date: 2025-05-21
Tender Notice
Published Date: 2025-04-29
View More
   Acts,Rules & Regulation
   Publications
   Information Officer
Pushpa Raj Koirala Contact No:-9855027671 E-mail:-pathalaiya@dri.gov.np
Information Officer Contact No: 9855027671
View Details
