प्रकाशित मिति : २०१९-१२-२० (अद्यावधिक मिति : २०२६-०१-०६)

कर्मचारी दरबन्दी तेरिज

सि.नं.

पद

श्रेणी/सेवा/समुह

स्वीकृत दरबन्दी

1

प्रमुख अनुसन्धानअधिकृत

रा.प.द्वि. (प्रशासन)

2

अनुसन्धानअधिकृत

रा.प.तृतीय (राजस्व)

3

कम्प्युटर अपरेटर

रा.प.अनं. प्रथम -विविध

4

ना.सु.

रा.प.अनं. प्रथम(राजस्व)

5

ना.सु.

रा.प.अनं. प्रथम (सरकारी वकील)

6

लेखापाल

रा.प.अनं.प्रथम.(लेखा)

7

हलुका सवारी चालक

श्रेणीविहीन

8

कार्यालय सहयोगी

श्रेणीविहीन

 

जम्मा

२०

सशस्त्र प्रहरी बल तर्फःसशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षक एकसहित जम्मा २५ जनाको दरबन्दी रहेको छ ।